May 20 Sunday, 2012
Site  
सरकार र मुस्लिमबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं, ६ जेठ । सरकार र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनबीच भएको वार्ता शनिबार पनि निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा मुस्लिम गठबन्धनका तर्फबाट प्रस्तुत मागका बारेमा शीर्ष तहमा छलफल गर्नुपर्ने अडान मुस्लिम नेताहरुले राखेपछि वार्ता निष्कर्षविहीन भएको हो ।

बन्दले जनजीवन प्रभावित

काठमाडौं, ६ जेठ । विभिन्न जातिय संघ संगठनहरुले आव्हान गरेको बन्दले शनिबारपनि राजधानी बाहिरका विभिन्न जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । दलहरुबीच राज्यपुर्नसंरचनामा ११ प्रदेश बनाउँने सहमति भएपछि बिरोधमा उत्रिएको बृहत मधेशी मोर्चाले आव्हान गरेको बन्दका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।


News
सहमतिको वातावरण निर्माण गर्न कांग्रेस सरकारमाः सिंह

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमतिको वातावरण निर्माण गर्न र सहमतिकै आधारमा संविधान जारी गर्न कांग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागि भएको बताउँनु भएको छ ।

उदयपुर र खोटाङमा खडेरी, मकैबाली नष्ट

गाईघाट, ६ जेठ । विगत एक महिनाभन्दा लामो समयको खडेरी तथा सुख्खाका कारण उदयपुर जिल्लाको पहाडी गाविसलगायत छिमेकी जिल्ला खोटाङ क्षेत्रमा मकैबाली मरेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

रोल्पामा खानेपानीको अभाव

लिवाङ, ६ जेठ । लगातारको खडेरीका कारण रोल्पाको कुरेलीमा पानीको मुहान सुक्न थालेपछि स्थानीयले खानेपानीकै लागि निकै समय खर्चिनु परेको छ ।

Other News
  • Business
  • Sports
  • Crime
  • वीरगन्जनको भन्सार क्षेत्रमा निषेधाज्ञा जारी
    • वीरगन्ज, ६ जेठ । लगातारको बन्द, हडताल, चक्काजाम, नाकाबन्दी हुन थालेपछि स्थानीय प्रशासनले वीरगन्ज भन्सार क्षेत्रमा निधेषाज्ञा जारी गरेको छ ।

    बन्द हडतालले पर्यटनमा असर
    • काठमाडौं, ५ जेठ । देशमा निरन्तररुपमा भइरहेको बन्द हडतालबाट पर्यटन उद्योगमा ठूलो क्षति पुगेको र नेपाल असुरक्षित गन्तव्यस्थल हुनसक्ने सम्भावना बढेको कुरा आज यहाँ आयोजित एक कार्यक्रमममा पर्यटन व्यसायीहरूले बताएका छन् ।

  • More >>
  • डेकनद्धारा राजस्थान पराजित
    • काठमाडौं, ६ जेठ । ईन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा डेकन चार्जस हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १ सय २७ रनको लक्ष्य डेकनले ८ बल बाकी छँदै भेटाएपछि लिगमा अन्तिम स्थानमा रहेको डेकनले पुछारबाट तेश्रो स्थानमा रहेको राजस्थानलाई पराजित गर्न सफल भएको हो ।

    कोलकोत्ताद्धार मुम्बई पराजित
    • काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा कोलकोत्ता नाइट राइर्डसले मुम्बई इन्डियन्सलाई ३२ रनले पराजित गरेको छ । जितसँगै कोलकोत्ताले अघिल्लो चरण प्रवेशको संभावनालाई जिवितै राखेको छ ।

  • More >>
World News
  • English News
  • NRN Activities
  • तीर्थ यात्री सवार बसमा आगलागी, २५ जनाको मृत्यु
    • काठमाडौं, ६ जेठ । भारत उत्तरप्रदेशको बहराईच जिल्लामा तीर्थ यात्री सवार बसमा आगलागी हुँदा २५ जनाको मृत्यु छ । गोन्डा–बहराईच सडकमा रोकिराखेको ट्रकमा बस ठोकिएपछि ठूलो विष्फोटको आवाज सहित आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • More >>
  • जर्मनीमा पहिलो कलाकार भेला हुने
    • कलाकार र कलाप्रेमिको लागि खुसीको कुरा
      बिदेशमा हाम्रो नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्नको साथ साथै कलाकारहरुको प्रतिभालाई अन्तराष्ट्रिय पहिचान दिलाउनका लागि अन्तराष्ट्रिय कलाकार मन्चको गठन क्र्ममा युरोपिएन महाशाखा हुँदै छिमेकी राष्ट्रहरुमा राष्ट्रिय स्तरको कमिटीहरु गठन भई सकेको कुरा अवगत गराउदै हाम्रो जर्मनिमा पनि कमिटि खोलिनु पर्ने देखिएको छ |

  • More >>
Mrs Beautiful 2012
[ Click Here To Enter ]
Jina shrestha Sujata sangdyen

Entertainment
श्रृष्टी श्रेष्ठ भइन् मिस नेपाल

मनोज श्रेष्ठ
काठमाडौं : त्यस्तो केहि कुरा भन्नुस जसले तपाईलाई चिनावस ? मिस नेपालको मुख्य निर्णायक कुशकुमार जोशीले अन्तिम पाँचमा पर्न सफल भएकाहरुलाई सामुहिक रुपमा प्रश्न सोधे । जसको उत्तर श्रृष्टी श्रेष्ठले यस्तो दिएकी थिइन । ‘मिस नेपालमा सहभागी हुदै अन्तिम पाँचमा चुनिनु अनि तपाईले प्रश्न सोध्नु र मैले त्यसको उत्तर दिन पाउनु नै मेरो खुसी हो । म सामान्य युवतीबाट विस्तारै शक्तिशाली, स्वतन्त्र र सशक्तिकरण तिर बढ्दैछु । यो ताज जसले जितेपनि केहि छैन्, तर म विश्वस्त छु कि म अन्य १६ जना जस्तै सुन्दरीसंगै अघि बढ्न पाए, यो नै मेरो ठूलो गहना हो र म कृतज्ञ छु । धन्यवाद ।’ अन्तिम चरणको प्रश्नको उत्कृष्ट जवाफ दिएर वेलायत बस्दै आएकी श्रृष्टी श्रेष्ठ पशुपति पेन्ट्स लक्जरिया हिडेन ट्रेजर मिस नेपाल २०१२ घोषित भएकी हुन् ।

नेपाल र दिल्लीमा छुट्टाछुट्टै चलचित्र महोत्सव

काठमाडौं । मारवा स्डूडियोज कम्प्लेक्स, फिल्म सिटी नोइडास्थित एसियन एकाडेमी अफ फिल्म एन्ड टेलिभिजनले नेपाल र नयाँ दिल्लीमा छुट्टाछुट्टै चलचित्र महोत्सव गर्ने भएको छ। मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मारवा स्टूडियोजका अध्यक्ष सन्दीप मारवाले नेपाली चलचित्र महोत्सव नयाँ दिल्लीमा गर्ने इच्छा व्यक्त गरेका हुन।
More »

मिस लिम्बु भदौमा हुने

काठमाडौं, १० वैशाख । याक्थुङ युथ एसोशिएसनको आयोजनामा आगामी भाद्र दोस्रो साता मिस लिम्बुको आयोजना हुने भएको छ ।
More »

सन्तोष पन्तका छोराले लिङ्ग परिवर्तन गरे

यो तस्वीर हेरेपछि यीनलाई किशोर भन्नुहुन्छ कि किशोरी ? मान्छे पुरुषै भएपनि यीनलाई महिला भन्न तपाईलाई कर लाग्ने छ । कागजमा पुरुष तर स्वरुपमा महिला देखेपनि यी नेपाली किशोरले बैैंकक जाने भिषाबाट समेत बञ्चित हुनुपरेको छ । करिव १८/१९ बर्षको एउटा किशोरले आफ्नै रहरले आफुलाई ‘किशोरी’मा रुपान्तर गरेको सायद यो नेपालकै पहिलो घटना हुनुपर्छ ।
More »

Tips [Love, Tragedy, Dating][ View All ]
i am far away from my country,,i had a break up with a girl more than 2 years ago.....but i am not able to forget that girl and she still is on my mind,heart and soul ...can u give me some solution...........plssss - bikesh chaurasiya

Ans: यदि उहाँले विवाह गर्नु भएको छैन भने एक पटक फेरि भन्नुस । उहाँको चाहना के छ । यति उहाँले नाइ नै भनीसक्नु भएको छ भने विर्सेकै राम्रो ।


My partner and I really enjoyed reading this blog post, I was just itching to know do you trade featured posts? I am always trying to find someone to make trades with and merely thought I would ask. - daigoumee

Ans: ramro bhay pachi ta bheti halchha ni sathi haru


ow r u?kati ramri vaya6uni.really kati ramri dhekhiyako 6.Niraj - hi richa how r u?kati ramri vaya6uni.really kati ramri dhekhiyako 6.Niraj

Ans: ramro akhale herai ramrai hun6, anyway thanks


hi richa, u looking nice - hi Richa hw r u?

Ans: thanks


how r u richa and where are u now? - ros

Ans: im fine, me at ktm, and u??


Happy holi my all freands.... khusi lagyo yo webside bata mero nepal ma rheko nepali daju vai ani mero pyaro mitraharu lai ani didi baini lai maile yaha bidesma basera mero boli sara nepali daju vai ani sathi haru prati ani bises gari richa gi lai pani happy holi vhanu payeko ma ...i m very happy - ajay rai

Ans: thanks, and same to u


Happy Holy,, have a blast holy..enjoy it - Raju

Ans: same to u


Hello, was going on ? how u going to celebrate this holy festival? is there any planing ? anyway enjoy your days ..;) - Raju Lama

Ans: fentastic


when will get new film acting by you - film

Ans: dashain agadi 2 ota aaudai6


mero samasyo yeuta 6 ? mero 2 gf frend lai yekai choti velentim ma kasri adjust garnu????? - bidur khadka

Ans: hernus tyasto garnu ramro hain tapai haru tinai janalai hani hun6, so mero salla manne ho bhane ek jana sang matrai gare remro




Voting Booth

वर्तमान सरकारले शान्ति प्रक्रिया पुरा गरी संविधान जारी गर्न सक्छ ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
फेसबुकले आत्महत्या गर्न चाहनेहरुलाई जोगाउने
  • चर्चित सामाजिक सञ्जाल फेसबुकले आत्महत्या गर्नेहरुलाई जोगाउने भएको छ । आत्महत्याबारेका बिचार व्यक्त गर्ने वा त्यस्तो इच्छा देखाउँदै इन्टरनेटमा सर्च गर्नेहरुलाई सामाजिक सञ्जाल मार्फत सहयोग गर्न फेसबुकले नयाँ फिचर सुरु गरेको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
नेपाली सङ्गीतको एक शतक
  • प्रकाश सायमी
    यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्
    उता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्

Money Exchange


Source: Nepal Investment Bank