May 20 Monday, 2013
Site  
About Us

विश्वका नेपाली एक हौ
नेपालमा वढ्दै गएको राजनीतिक अस्थितरता, वढ्दो वेरोजगारी, असुरक्षा, वन्दहड्ताल जस्ता कारणले गर्दा नेपालमा व्यापार व्यवसाय धरासायी हुनुका साथै युवापुस्ताको विदेश पलायनले त्रि्रता पाएको दैनिक सैयौको संख्यामा युवा पलायनले रेमिटेन्स भित्रिन्छ होला तर युवाशक्तिको रिक्तता वढ्दै गएको यथार्त लुकेर लुक्दैन कोही पढ्ने निहुँमा कोही जागिरको निहुँमा विदेश पलाएन भएका छन् केहि मात्रै विदेशमा वसेर व्यापार व्यावसायमा लागेका छन् भारत दार्जिलिड, सिक्किम मात्रै नभएर अन्य देशमा वढि नेपालीहरुको संख्या विस्तारै वढ्दै गएको यसै कारण विदेशमा रहेका नेपालीहरुले एनआरएनको स्थापना समेत गरिसकेको अवस्था सैयौ थुड्डा फुलका हामी एउटै माला नेपालीव्याकुल माइलाले लेखेको राष्टिय गीतमा भनेझै हामी नेपालीहरु जहाँ रहेपनि नेपालको माया गर्नु सवैको दायित्व हो यी सवै कुरालाई समेट्ने प्रयास नभएका भने होइन तर अझ सशक्त रुपमा एकताको वन्धनलाई प्रगाढ गर्न हामीवीच एउटा भिजन तयार गर्ने जमर्को गरेका हौ विशेषगरि, नेपालीहरु वढि रहेका दार्जिलिड, सिक्किम, मलेसिया, हडकड, कतार, साउदीअरव, थाइल्याण्ड, अमेरिका, यूके, क्यानाडा, कोरिया, जापान, अस्टेलिया, दर्ुवई जस्ता देशमा रहेका नेपाली भाषीहरुको लागि भनेर हामीले अनलाईन समाचार मार्फ समेट्ने प्रयास अघि सारेका छौ आशा यसलाई तपाईहरुले स्वीकार गर्नुहुनेछ यसको विकाससंगै पत्रिका प्रकाशन गरेर विस्तार समेत गर्ने उद्येश्य लिएका छौ तपाईहरुकै सहयोग सद्भाव भए सुरुमा साप्ताहिक पत्रिका प्रकाशन गर्ने छौ त्यो साप्ताहिक पत्रिकाको पहिलो पुष्टमा नेपालमा रहेको विशेष खवर हुनेछ त्यसपछिका पेजहरुमा अन्य देशहरुलाई एक पेजको दरले छुट्याइनेछ जुन देशमा वस्ने नेपालीहरुको सहयोगमा त्यहाँका पत्रकारहरुलाई नै सहभागी गराएर एक देश वरावर एक पेज समाचार हाल्ने सोचेका छौ यसलाई देश अनुसार पेज थपघटपछि गर्न

Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पुयाउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank