May 19 Sunday, 2013
Site  
NEWS » Breaking News
AAFC Challenge cup : Nepal vs Bangladesh(0-2)

एएफसी च्यालेन्ज कपको छनोट चरणको खेल अन्तर्गत मध्यान्तर सम्म नेपाललाई बङ्गलादेशले 2 गोल हानेको छ । अहिले दोश्रो हाफ चलिरहेको छ ।

आँधीबाट मृत्यु हुनेको संख्या ६ पुग्यो ।

काठमाडौं । जापानको उत्तर–पूर्वी टोहोकु र होक्काइदोमा आँधी । आँधीबाट मृत्यु हुनेको संख्या ६ पुग्यो ।

बस्नेत निर्वाचित हुने पक्का

बुटबल , १५ फागुन । युवा संघको बुटवलमा जारी महाधिवेशनमा अध्यक्ष महेश बस्नेत आगामी कार्यकालका लागि पनि निर्वाचित हुने पक्का भएको छ । ७० गन्न बाकी रहदा अर्का प्रत्यासी निरज आचार्य भन्दा ९० मतले अगाडि छन् ।

खिलराज रेग्मी सरकारको नेतृत्व गर्न तयार रहेको सर्वोच्चद्धारा जानकारी

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारको नेतृत्व गर्न तयार रहेको जानकारी दिएको छ ।

बालुवाटारस्थित निवासबाट सानेपामा समान सार्ने प्रक्रिया जारी

प्रधान मन्त्री बाबुराम भट्टराईले पुरानै डेरा सानेपा फर्कने तयारी गरेका छन्। केही दिनअघि रंगरोगन र सरसफाई गरिएको सानेपास्थित निवासमा शनिबारबाट भट्टराईको समान सार्न सुरु गरिएको छ।

खेलको ताजा स्थिती : भारत- 221/6 (45 ओभर)- पाकिस्तान

दश औ संस्करणको बिश्वकप क्रिकेटको फार्यनल प्रवेशका लागि अहिले चीर प्रतिद्धन्दी भारतखेलको ताजा स्थिती : भारत- 221/6 (45 ओभर)- पाकिस्तान [ for more updated news press F5 )

प्रवेशिका परीक्षा एसएलसी आजदेखि सुरु , बिराटनगरको एक टयुसन सेन्टर बाट प्रश्न पत्र बरामद , १४ जना प्रहरी नियन्त्रणमा

भक्तपुर, १० चैत । यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ देखि सुरु भएको परिक्षा अहिले ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । यसैबीच, प्रहरीले मोरङ बिराटनगरको एक्सल ट्युसन सेन्टरबाट एस एल सीको अंग्रेजी बिषयको प्रश्न पत्र बरामद गरको छ ।

1
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank